advertisement

हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले राउतमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

राउतले राखेकी भिडियो सामाजिक सञ्जाल भाइरल भइरहेकाे छ । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्दहरुको प्रयोग गरेकी छन्। दुर्व्यवहारको आरोपकाे छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताइएको छ।

राउत पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि सिक्किम जाँदै थिइन्।

" /> प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले गरिन् गाली - Sarbocha Media

प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले गरिन् गाली

`

     २०७६ माघ ०२ गते ७:३६

काठमाडौं, २ माघ । गायिका आस्था राउत पुनः विवादमा तानिएकी छन् । प्रहरीले दुर्व्यवहार गरेको भन्दै राउतले सामाजिक संजालमार्फत प्रहरीलाई गाली गरेकी छिन् ।

advertisement

हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले राउतमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

राउतले राखेकी भिडियो सामाजिक सञ्जाल भाइरल भइरहेकाे छ । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्दहरुको प्रयोग गरेकी छन्। दुर्व्यवहारको आरोपकाे छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताइएको छ।

राउत पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि सिक्किम जाँदै थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?