advertisement

सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीमाथि स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लागेको छ ।

चोरी गरेका खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेको बताइएको छ । खसी खरिदकर्तालाई पनि पक्राउ गरेको प्रहरीले बताए ।

" /> खसी बोका चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने युवक पक्राउ - Sarbocha Media

खसी बोका चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने युवक पक्राउ

`

     २०७६ माघ ०२ गते ३:२८

राजविराज, २ माघ । खसी बोका चोरी गरेका आरोपमाए एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

advertisement

सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीमाथि स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लागेको छ ।

चोरी गरेका खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेको बताइएको छ । खसी खरिदकर्तालाई पनि पक्राउ गरेको प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?