advertisement

नेपाली सेनाले उक्त बम गएराति ११ बजे नै निष्कृय पारेको बताइएको छ । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा बम र जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

विप्लव समूहले बुधबार साँझ नागार्जुन–१ नर्सरी चोकस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट गराएको थियो।

बम विष्फोटबाट ढकालको घरको झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । उक्त घटनाको जिम्ममा पनि विप्वले लिइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

" /> नेपाली सेनाद्वारा बालुवाटारको बम निष्कृय - Sarbocha Media

नेपाली सेनाद्वारा बालुवाटारको बम निष्कृय

`

     २०७६ माघ ०२ गते ५:१६

काठमाडौं, २ माघ । बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । उक्त बम नेत्रविक्रम चन्द (विप्लव) समूहले राखिएको थियो ।

advertisement

नेपाली सेनाले उक्त बम गएराति ११ बजे नै निष्कृय पारेको बताइएको छ । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा बम र जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

विप्लव समूहले बुधबार साँझ नागार्जुन–१ नर्सरी चोकस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट गराएको थियो।

बम विष्फोटबाट ढकालको घरको झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । उक्त घटनाको जिम्ममा पनि विप्वले लिइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?