advertisement

यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको थियो। उक्त इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको समाचार बीबीसीमा छ।

हवाई नियम अनुसार आपत्‌कालीन अवस्थामा उच्च उचाइबाट निश्चित स्थानमा मात्रै इन्धन खसाल्न अनुमति पाइनेछ । तर त्यसरी विद्यालयको खेलमैदानमा इन्धन खसाल्नु नियमविरुद्ध रहेको बताइएको छ । डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो।

विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका छन्। इन्धन खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा रहेको लस एन्जेलस टाइम्स पत्रिमा उल्लेख गरिएको छ ।

" /> एक विमानले इन्धन खन्याउँदा १७ बालबालिका र केही युवाहरूको शरीरमा परेपछि.... - Sarbocha Media

एक विमानले इन्धन खन्याउँदा १७ बालबालिका र केही युवाहरूको शरीरमा परेपछि….

`

     २०७६ माघ ०१ गते ७:११

एजेन्सी । एक विमानले विद्यालयको खेलमैदानमा इन्धन खन्याउँदा बालबालिका र युवाको शरीरमा परेको छ ।

advertisement

यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको थियो। उक्त इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको समाचार बीबीसीमा छ।

हवाई नियम अनुसार आपत्‌कालीन अवस्थामा उच्च उचाइबाट निश्चित स्थानमा मात्रै इन्धन खसाल्न अनुमति पाइनेछ । तर त्यसरी विद्यालयको खेलमैदानमा इन्धन खसाल्नु नियमविरुद्ध रहेको बताइएको छ । डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो।

विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका छन्। इन्धन खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा रहेको लस एन्जेलस टाइम्स पत्रिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?