advertisement

धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिप्पर बालुवा समितिले निःशुल्क ढुवानी गर्न लागेको बताइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका ध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच निःशुल्क ढुवानी गर्न मङ्गलबार सम्झौतासमेत भइसकेको जनाएको छ ।

समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि टिप्पर तथा ट्रक व्यवसायीले थोरै भए पनि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ।

" /> गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न गल्छी गाउँपालिकाले निःशुल्क बालुवा दिने - Sarbocha Media

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न गल्छी गाउँपालिकाले निःशुल्क बालुवा दिने

`

     २०७६ माघ ०१ गते ५:१४

काठमाडौं, १ माघ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले एक सय टिप्पर बालुवा निशुल्क ढुवानी गर्ने भएको छ।

advertisement

धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिप्पर बालुवा समितिले निःशुल्क ढुवानी गर्न लागेको बताइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका ध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच निःशुल्क ढुवानी गर्न मङ्गलबार सम्झौतासमेत भइसकेको जनाएको छ ।

समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि टिप्पर तथा ट्रक व्यवसायीले थोरै भए पनि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?