देवकोटा जन्मेको घरलाई सङ्ग्रहालय बनाइने

`

     २०७६ मंसिर ३० गते ४:१५

 

महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मेको घरलाई उनको जीवनसँग जोडिएका तथ्य र सामग्री सङ्ग्रहित सङ्ग्रहालय बनाइने भएकोछ ।

देवकोटाको जन्मघर काठमाडौँ, डिल्लीबजार, धोवीधारास्थित जीर्ण अवस्थामा रहेको छ । भग्नावशेषको रूपमा रहेको उक्त घरलाई २ करोड ५० लाखमा देवकोटाको परिवारसँग सरकारले किनेको छ ।

सो घर रहेको जग्गाको क्षेत्रफल १२ आना १ दाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?