समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकारलाई संविधान संशोधन गर्न चेतावनी दिएका छन् । पार्टीको जिल्ला समन्वय समिति रौतहटले आयोजना गरेको एक शुभकामना आदान प्रदान कार्यक्रममा यादवले उक्त चेतावनी दिएका हुन् । कार्यक्रम गरूडा चिनी मिलको प्राङ्गणमा आयोजना गरिएको थियो ।

सरकारले अहिले संविधान संशोधनको प्रक्रिया अघि नबढाए सरकार छाडेर पुनः आन्दोलनमा जाने यादवको भनाइ थियो।

यादवका अनुसार राज्यले तराइलाई उपेक्षा गरेको कारण तराइ विकसित हुन नसकेको हो। यादव उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत रहेका छन् ।

" /> संविधान संशोधनको चेतावनी - Sarbocha Media

संविधान संशोधनको चेतावनी

`

     २०७६ कार्तिक ०५ गते ११:०९

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकारलाई संविधान संशोधन गर्न चेतावनी दिएका छन् । पार्टीको जिल्ला समन्वय समिति रौतहटले आयोजना गरेको एक शुभकामना आदान प्रदान कार्यक्रममा यादवले उक्त चेतावनी दिएका हुन् । कार्यक्रम गरूडा चिनी मिलको प्राङ्गणमा आयोजना गरिएको थियो ।

सरकारले अहिले संविधान संशोधनको प्रक्रिया अघि नबढाए सरकार छाडेर पुनः आन्दोलनमा जाने यादवको भनाइ थियो।

यादवका अनुसार राज्यले तराइलाई उपेक्षा गरेको कारण तराइ विकसित हुन नसकेको हो। यादव उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?