उपचारको लागि झापाको भद्रपुरस्थित मेची अञ्चल कोभिड अस्पतालमा राखिएको वृद्धको आज मृत्यु भएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए।
यसअघि इलाम नगरपालिकाका तीन र चुलाचुली गाउँपलिकाका दुईजनाको कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।
इलाममा हाल ११५ पुरुष र ७७ महिला गरी १९२ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए