मन्त्री ज्ञवालीले अमेरिकाले कोरोना संकटको समयमा परेको सहयोगको लागि अमेरिकालाई धन्यवाद दिएका थिए । वार्तामा नेपाल–अमेरिका सम्बन्ध, कोरोना महामारीमा सहकार्य र अन्य अन्तर्राष्ट्रिय एजेन्डालगायत धेरै विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
नेपाल–अमेरिका सम्बन्धबारे सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय वार्तालाई जारी राख्दै अघि बढ्नेबारे उनीहरुबीच सहमति पनि भएको मन्त्रालयले जनाएको छ ।
सहायक विदेशमन्त्री शेर्मनले अमेरिकाले नेपालको सामाजिक(आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिएकी थिइन् । उनले अमेरिकाले सहकार्यमा नेपालमा बन्न गइरहेका केही महत्वपूर्ण आयोजनाले नेपाललाई समृद्धितर्फ डोर्याउने विश्वास व्यक्त गरेकी थिइन् ।
उक्त वार्ताको क्रममा दुवै पक्षबीच जलवायु परिवर्तन नियन्त्रणको विषयमा पनि छलफल भएको थियो ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए