उपप्रधानमन्त्री पोखरलेले महामारीका बेला जनताको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण गम्भीर अपराध र अमानवीय भएको बताए।

बाँकेका सिडयो शिवराम गेलाललाई टेलिफोन गरी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए । घटनाको सम्बन्धमा छानबिन गर्न सहायक सिडियोको नेतृत्वमा समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

" /> स्वास्थ Archives - Page 65 of 156 - Sarbocha Media

स्वास्थ

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 63 64 65 66 67 … 156