advertisement

उनीहरुबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउण्ड गोली र एक थान खुकुरी बरामद भएको इन्सपेक्टर साहले जनाए । उनका अनुसार लागूऔषध गाँजा आइरहेको सूचनाको आधारमा बगरमा प्रहरी खटाइएको थियो ।

प्रहरी टोलीलाई देखेर हतियारधारी समूहले फायरिङ गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउण्ड गोली चलाएको थियो । ‘चार जना हतियारधारी नियन्त्रणमा आएपनि गाँजा भने फेला परेन,’ इन्सपेक्टर साहले भने, ‘उनीहरु के प्रायोजनले आएका थिए, त्यसको अनुसन्धान भइरहेको छ ।’

" /> समाज Archives - Page 518 of 659 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए