अध्यक्ष प्रचण्ड भने, दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन । ‘त्यसैले अब पुन: प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्ने छ ।’

दाहालले स्व. गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको १२ बुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाउने बताए ।

नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताइएको प्रसंगमा उनले आमाको कोखबाट जन्मिएको बच्चालाई पुन: गर्भमा लैजाने तरिका गलत भएको उल्लेख गर्दै त्यस्ता कुराको कुनै तुक नरहेको जनाए ।

दलित अगुवाले साथ दिएर अघि बढेको राष्ट्रियता, स्वाधीनता र संविधानको संरक्षणका लागि दलित पत्रकारले कलम चलाउनु पर्नेमा दाहालले जोड दिएका छन् ।

" /> समाज Archives - Page 441 of 659 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए