काठमाडौँ, ६ चैत । सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । सूचना हेर्न यस लिङ्कमा क्लिक गर्नुहोस् ।C+J1w9GUJDklJO9BgVnCqQ==
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए