
प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘यस्ता सानातिना विषयमा पनि राष्ट्रिय बहस गर्ने । यो भेटवार्ता राष्ट्रिय बहसको विषय होईन ।
किनभने आउनुभन्दा अगाडि यहाँ खबर पनि गरेको थियो अरे । परराष्ट्र मन्त्रालयलाई थाहा पनि छ । एम्बेसीमार्फत खबर पनि गरेको छ । प्रधानमन्त्रीले पनि भेट्न पनि चाहानुभएको छ । त्यसकारण भेट्नु भनेको यो ठूलो बहसको विषय होईन् ।’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले रअ प्रमुखको प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई आपत्तिजनक छ भनेर भनेको भनाई आएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा डा. महतले भने,‘हावादारी कुरा गरेर हुन्छ ? हस्तक्षेप गरेको छ भने प्रमाणसहित भन्नुपर्यो ।
बिना प्रमाणविना हल्लाखल्ला गर्नु उचित होईन । यो भेटवार्तालाई अतिरञ्जित गर्न जरुरी छैन् । उनले चीनले नेपालको भूमि मिचेको दाबी गरे । उनले भने, चीनले नेपाली भूमि मिचेको छ । लाप्चामा सिमाको खम्बा, पोललाई सारेर २ किलोमिटर । हुम्लाका साथीहरुे आपत्ति गरिराखेका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए