
नेकपा श्रेष्ठले पनि सरकारको पछिल्लो निर्णय पुनरावलोक गर्नुपर्ने बताएका छन् । सरकारको निर्णयप्रति संकेत गर्दैै उनले फेसबुकमा लेखेको छन्, कोरोन नियन्त्रण तथा ब्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र, मुलतः सरकारको हो ।’
कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नमल्ने भन्दै उनले भनेका छन्, ‘सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ ।’ यसरकारले यथाशीघ्र प्रतिपक्षी लगायतका राजनीतिक पार्टी र विज्ञहसँग परामर्श गर्नुपर्ने समेत उनले बताएका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए