
पार्टीभित्र विवाद बढ्दै गएपछि प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक डाकेका हुन्। बैठक केही बेरअघि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहित उनी पक्षीय नेता भने बैठकमा उपस्थित भएका छैनन्।
प्रधानमन्त्री ओलीसहित उनी निकट महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल बैठकमा सहभागी भएनन्। पूर्वमाओवादी धारका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल पनि बैठकमा सहभागी भएका छैनन्।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए