एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । उक्त अवधिमा कोरोना संक्रमणका कारण ६ सय ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघेको छ । अहिलेसम्म १ लाख ६६ हजार १७७ संक्रमितको मृत्यु पनि भइसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा भेटिएकामध्ये सबैभन्दा बढी नयाँ संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा ५५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने २९७ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै कर्नाटक, दिल्ली, उत्तर प्रदेशलगायतका राज्यमा पनि कोरोनाको नयाँ संक्रमित बढ्दो छ।
कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, दिल्ली तथा अन्य केही राज्यमा सामाजिक गतिविधिमा कडाइ गरिएको छ ।
हालसम्म भारतमा ८ करोड ७० लाखभन्दा बढी मानिसले कोरोना खोप लिइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए