
गाडीको स्ट्यरिङमा मान्छे नबसी गाडीलाई छोडिएको भिडियो अपलोड भएपछि सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै कारबाही गर्नुपर्ने माग उठेको छ ।
‘भिडियो बनाउनकै लागि गाडी त्यत्तिकै छाड्दा भीरबाट खस्यो भने के हुन्छ ?’ टिकटक प्रयोगकर्ता निरु देउवा प्रश्न गर्छिन्, ‘यस्तो कुरामा मजाक गरेको राम्रो नहोला कि ।’
दुर्घटनाको जोखिम मात्रै नभएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै उक्त व्यक्तिलाई कारबाही हुनुनपर्ने टिकटक प्रयोगकर्ता अकुंश कुँवरको माग छ ।
हस्त चौलागाईंको अकाउन्टबाट तीन घण्टाअघि भिडियो अपलोड भएको हो । तीन घण्टाको अवधीमा उनलाई गाली गर्ने र कारबाही हुनुपर्ने भन्दै अधिकाशंले कमेन्ट गरेका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए