
अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलोग्राम मैदा, ४५ किलोग्राम आँटा, १० किलोग्राम सोयाबिन बरामद गरेको छ जानकारी दिएको छ ।
त्यस्तै कीरा परेको ७० किलोग्राम मासको दाल र ९० किलोग्राम रहरको दाल बिक्री रोक्का महानगरपालिकाले जानकारी दिएको छ । दशैं र तिहार नजिकिएसँगै काठमाडौं महानगरपालिकाका कृषि विभागको टोली बजार अनुगमनमा आक्रामक देखिएको छ ।
उक्त टोलीले गरेको अनुगमनकै कारण पछिल्लो समय काठमाडौं उपत्यकामा प्याजको मूल्य समेत गत वर्षको जस्तो बढ्न पाएन । गत वर्ष भारतले प्याजको निर्यात रोकेपछि प्रतिकिलोग्राम २ सय ५० रुपैयाँसम्म पुगेको थियो ।
यसर्ष पनि गत भदौ अन्तिम साता भारतले प्याजको निर्यातमा रोक लगाएपछि काठमाडौंमा ३ दिनमै प्याजको मूल्य दोब्बर बढेको थियो ।
तर, काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले निरन्तर अनुगमन गरी अत्यधिक मूल्य बढाउने व्यवसायीबाट प्याज समेत बरामद गर्न थालेपछि पछिल्लो समय प्याजको मूल्य नियन्त्रणमा रहेको उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले बताए ।
अनुगमन टोली महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीको नेतृत्वमा रहेको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए