
सशस्त्र प्रहरीको बिओपी स्थापनापछि सीमा अपराध न्यूनिकरण तथा नागरिकलाई शान्ति सुरक्षा प्रदान गरिने विश्वास गरिएको छ । दत्तुमा बीओपी स्थापना भएपछि महाकाली किनारको बेत,उडै, चुच्चै, सकार र धाप लगायतको ठाउँसम्म सुरक्षा प्रदान गरिने सशस्त्र प्रहरी बल हेडक्वार्टर ४४ नं. गणका गणपति नरेन्द्र बमले जानकारी दिए ।
यसअघि सशस्त्र प्रहरीको लेकम गाउँपालिका-३ लाली, मालिकार्जुन गाउँपालिका-७ जौलजिवी र ब्यास गाउँपालिका-२ को दुम्लिङमा बीओपी स्थापना गरिएको थियो ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए