यसरी सहकारी संस्थाको पैसा लिई अपचलन गरि भागेर लुकि बस्ने ऋणीहरुलाई सामाजिक बहिस्कार गर्नुपर्ने कुरा समेत संस्थाका बचतकर्ताहरुले बताईरहेका छन् । सहकारीको रकम लिई भागेर विश्वको जुनसुकै देशहरुमा बसेको भएतापनि नेपाल सरकार / नेपाल प्रहरी मार्फत रेड कर्नर नोटीस जारी गरि इन्टरपोल मार्फत नेपाल झिकाई कारबाही गर्ने प्रकृया अघि बढाईसकेको कुरा शार्वरी बचत तथा ऋण सहकारीका एक संचालकले बताए । अमेरीका लगायत अन्य देशको नेपाली समुदायलाई समेत ऋणीको खराब नियतको बारेमा जानकारी गराउने र सम्पुर्ण नेपाली समुदायबाट नै सामाजिक बहिस्कार गर्ने, गराउने गरी कार्य भैरहेको कुरा संस्थाका संचालकहरु बताउँछन् ।
" />
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए