नेप्सेको अनुसार आज २२० वटा कम्पनीको कारोबार हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको प्रतिकित्ता शेयरमुल्य ३८ रुपैयाँले बढेर ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए