advertisement

भीडभाड नगरिकन दूरी कायम गरेर तरकारी खरीद गर्ने र उपभोक्तामाझ पु¥याउने कार्य भइराखेको प्रमुख अर्यालको भनाइ छ । तरकारी खरीदबिक्रीका लागि जिल्लामा कृषि ज्ञानकेन्द्र, तरकारी जोन कार्यालय र सहकारीका तीन गाडी प्रयोगमा ल्याइएको छ । तानसेन क्षेत्र, बगनासकाली गाउँपालिका र राजमार्ग आसपास क्षेत्रका घरघरमा तरकारी उपलब्ध गराइएको छ ।

" /> पैसा Archives - Page 106 of 115 - Sarbocha Media

पैसा

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए