advertisement

यस्तै प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए । बालगोपालले मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की र केभिन डी ब्रुएनलाई भोट गरेका थिए ।

महिलातर्फ नेपालकी कप्तान रेनुका नगरकोटेले साम केर, साकी कुमागाईं र जि सो योनलाई भोट गरेकी थिइन् । प्रशिक्षकतर्फ नगरकोटेले स्टेफन लर्च, सरिना वेगम्यान र लुइस कोर्टिसलाई भोट गरेकी थिइन् । प्रशिक्षक हरि खड्काको रोजाइ पनि त्यहि रहयो ।

" /> फिफा वर्ष खेलाडीको अवार्डका लागि नेपालकाे भाेट मोहम्मद सलाहलाई - Sarbocha Media

फिफा वर्ष खेलाडीको अवार्डका लागि नेपालकाे भाेट मोहम्मद सलाहलाई

`

     २०७७ पौष ०३ गते ९:३१

काठमाडौं, ३ पुष । यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको लागि नेपालले मोहम्मद सलाहलाई भोट गरेको छ । नेपालका तर्फबाट उत्कृष्ट खेलाडीको भोटिङमा कप्तानका रुपमा भरत खवासले मौका पाएका थिए । खवासले मोहम्मद सलाह, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई क्रमश भोट गरेका थिए ।

तर दि बेस्ट वर्ष पुरुष खेलाडी भने उनले भोट नगरेका खेलाडी बने । यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले जिते । खवासले प्रशिक्षकतर्फ योर्गेन क्लोप, जिनेदिन जिदान र हान्सी फ्लिकलाई रोखका थिए ।

advertisement

यस्तै प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए । बालगोपालले मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की र केभिन डी ब्रुएनलाई भोट गरेका थिए ।

महिलातर्फ नेपालकी कप्तान रेनुका नगरकोटेले साम केर, साकी कुमागाईं र जि सो योनलाई भोट गरेकी थिइन् । प्रशिक्षकतर्फ नगरकोटेले स्टेफन लर्च, सरिना वेगम्यान र लुइस कोर्टिसलाई भोट गरेकी थिइन् । प्रशिक्षक हरि खड्काको रोजाइ पनि त्यहि रहयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?