advertisement

चीनबाट शुक्रबार र शनिबार ल्याइएको उक्त स्वास्थ्य सामग्री आज सोमबार नेपाल सरकारलाई हस्तारण गरिएको छ।

चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।

" /> चीनबाट ल्याइएको मेडिकल सामग्री नेपाल सरकारलाई हस्तान्तरण - Sarbocha Media

चीनबाट ल्याइएको मेडिकल सामग्री नेपाल सरकारलाई हस्तान्तरण

`

     २०७७ वैशाख २९ गते ५:५३

काठमाडौं, वैशाख २९ । चीनबाट नेपालमा ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनको अनुदानमा नेपाल ल्याइएको मेडिकल सामग्री मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन्।

advertisement

चीनबाट शुक्रबार र शनिबार ल्याइएको उक्त स्वास्थ्य सामग्री आज सोमबार नेपाल सरकारलाई हस्तारण गरिएको छ।

चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?