advertisement

 

सात जना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

" /> नेपालमा फेरि थप सातमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक सय ९ पुग्यो - Sarbocha Media

नेपालमा फेरि थप सातमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक सय ९ पुग्यो

`

     २०७७ वैशाख २७ गते ३:१०

काठमाडौं,२७ वैशाख। नेपालमा आज फेरि थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

advertisement

 

सात जना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?