advertisement

युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए ।

" /> कोरोनाबाट पूर्ण रुपपा ठिक भएका एक युवकको स्वास्थ्य अवस्थामा फेरि समस्या - Sarbocha Media

कोरोनाबाट पूर्ण रुपपा ठिक भएका एक युवकको स्वास्थ्य अवस्थामा फेरि समस्या

`

     २०७७ वैशाख २१ गते ६:२१

वीरगञ्ज, २१ वैशाख । कोरोना भाइरसको संक्रमबाट पूर्ण रुपपा ठिक भई डिस्चार्ज भएका एक युवकको स्वास्थ्य अवस्थामा फेरि समस्या देखिएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएको हो ।

चीनमा पनि कोरोनाको विरामी पूर्ण रुपमा स्वस्थ भएर पनि फेरि संक्रमण देखिएको पाइएको छ । त्यस्तै नेपाल पनि यो समस्या नदोहोने भन्न सकिन्न । यस्तै नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न नारायणी अस्पतालमै ल्याइएको जनाइएको छ ।

advertisement

युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?