advertisement

कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू रहेका छन् ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

" /> आज फेरि तीन जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ५७ पुग्यो - Sarbocha Media

आज फेरि तीन जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ५७ पुग्यो

`

     २०७७ वैशाख १७ गते ६:०९

वीरगञ्ज, १७ वैशाख । आज फेरि तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ५७ जना पुगेको छ ।

बुधबार एकैदिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ।

advertisement

कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू रहेका छन् ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?