advertisement

दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ ।

" /> आरडीटी परीक्षण : नेपालमा दुई जना नर्समा कोरोना पोजेटिभ - Sarbocha Media

आरडीटी परीक्षण : नेपालमा दुई जना नर्समा कोरोना पोजेटिभ

`

     २०७७ वैशाख १० गते ३:०७

काठमाडौं, १० बैशाख । केन्द्रीय कारागार अस्पतालका दुई जना नर्समा –र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ।

कोरोना पोजेटिभ देखिएका दुई जना नर्सहरुको हाल टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको जनाइएको छ। उनीहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ।

advertisement

दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?