advertisement

यही विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। स्रोतका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ ।

स्रोतका अनुसार लकडाउन १० दिनसम्म थपिन सक्छ ।

" /> फेरि लकडाउन थप्दै सरकार - Sarbocha Media

फेरि लकडाउन थप्दै सरकार

`

     २०७७ वैशाख ०२ गते ३:४४

काठमाडौं, २ वैशाख । आज बस्न लागेको मन्त्रिपरिषदको बैठकले भोलि वैशाख ३ गते समाप्त हुन लागेको लकडाउनको समय लम्ब्याउने भएको छ ।

मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्णरुपमा लगएको लकडाउन तीन हप्ता पूरा भएको छ। हाल चलिरहेको लकडाउन दोस्रपटक थप गरेको लकडाउन हो । फेरि थप गरेमा यो तेस्रो पटकको लकडाउन रहनेछ ।

advertisement

यही विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। स्रोतका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ ।

स्रोतका अनुसार लकडाउन १० दिनसम्म थपिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?