advertisement

मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने अल जा जीरामा उल्लेख छ ।

अहिलेसम्म कोरोना भाइरसबाट साउदी अरेबियामा चार हजार ३३ जना संक्रमित भइसकेका छन् भने ५२ जनाको ज्यान गइसकेको छ।

" /> साउदीमा अनिश्चितकालसम्मका लागि कर्फ्यु, कोरोना संक्रमित चार हजार ३३ - Sarbocha Media

साउदीमा अनिश्चितकालसम्मका लागि कर्फ्यु, कोरोना संक्रमित चार हजार ३३

`

     २०७६ चैत्र ३० गते ६:०२

एजेन्सी, ३० चैत। साउदी अरेबियामा अनिश्चितकालसम्मका लागि कर्फ्यु बढाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको जनाइएको छ।

साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म कर्फु लगाइएको छ । उक्त कर्फु अझै बढाउने भएको हो ।

advertisement

मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने अल जा जीरामा उल्लेख छ ।

अहिलेसम्म कोरोना भाइरसबाट साउदी अरेबियामा चार हजार ३३ जना संक्रमित भइसकेका छन् भने ५२ जनाको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?