advertisement

इटाली सरकारले कोरोना भाइरसको संक्रमित घरबाहिर निस्किए एकदेखि पाँच वर्षसम्मको जेल सजाय तोकिएको छ ।

क्‍वारेन्टाइनको नियम उल्लंघन गरर्नेलाई ४३० अमेरिकी डलरदेखि तीन हजार २४५ अमेरिकी डलरसम्म जरिवाना तिराउन लगाउने नियम बनेको छ।

कोरोनाको समयमा व्यवसाय सञ्‍चालन गरेमा पाँचदेखि ३० दिनसम्म बन्द गर्न सकिन्छ ।

" /> इटालीमा कोरोना संक्रमित घरबाहिर निस्किए पाँच वर्ष जेल - Sarbocha Media

इटालीमा कोरोना संक्रमित घरबाहिर निस्किए पाँच वर्ष जेल

`

     २०७६ चैत्र १३ गते ६:०६

एजेन्सी, १३ चैत । इटालीमा कोरोना भाइरसको संक्रकणले विश्वमै सबै भन्दा धेरै जनाको ज्यान लिएको छ । यसरी धेरै जनाको ज्यान गएपछि नयाँ नियम बनाएको छ। उक्त नियम उल्लंघन गर्नेलाई सजायको व्यवस्था गरिएको छ ।

इटालीको नयाँ नियम हो कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको नियम उल्लंघन गरेमा ५वर्षसम्म जेल सजाय गरिने। इटाली सरकारले मंगलबार रातिबाट उक्त नयाँ नियम लागु गरेको जनाइएको छ ।

advertisement

इटाली सरकारले कोरोना भाइरसको संक्रमित घरबाहिर निस्किए एकदेखि पाँच वर्षसम्मको जेल सजाय तोकिएको छ ।

क्‍वारेन्टाइनको नियम उल्लंघन गरर्नेलाई ४३० अमेरिकी डलरदेखि तीन हजार २४५ अमेरिकी डलरसम्म जरिवाना तिराउन लगाउने नियम बनेको छ।

कोरोनाको समयमा व्यवसाय सञ्‍चालन गरेमा पाँचदेखि ३० दिनसम्म बन्द गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?