विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

`

     २०८३ श्रावण २० गते १:२८

काठमाडौँ, २० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?