काठमाडौं, साउन २० । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बिजुली नभएपछि संसदीय समिति बैठक नै करिब १० मिनेट अवरूद्ध भएको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सुरू हुनेबित्तिकै आज बिहान बिजुली गएको थियो।