रास्वपा महाधिवेशनः मतदान भोलि

`

     २०८३ आषाढ ०९ गते १:२५

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।

गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । आज दिउँसो २ः०० बजे बन्दसत्र सुरु हुने र ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?