राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी

`

     २०८३ आषाढ ०८ गते ३:५२

काठमाडौँ, असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी छ।

आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।

महाधिवेशनमा सहभागीका लागि खानामा च्याउ, पापड, आलु, बोडी काउली र खसीको मासुसम्मको व्यवस्था गरिएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?