रास्वपाले बोलायो सचिवालय बैठक

`

     २०८३ वैशाख १९ गते ५:५३

काठमाडौँ, बैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक आइतबार वैशाख २० गते अपराहन्न साढे १२ बजे केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा बस्ने गरि बोलाइएको छ ।

बैठकमा समसामयिक विषय र पार्टी महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?