काठमाडौं, १९ वैशाख । जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाउन सुझाव दिएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै उनले विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुन नसक्ने बताएका छन् ।



