प्रधानमन्त्री बालेन केपी शर्मा ओलीकै फोटोकपी : दिनेश त्रिपाठी

`

     २०८३ वैशाख १७ गते १२:१५

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)लाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै फोटोकपी भएको तर्क गरेका छन् ।

उनले प्रधानमन्त्री बालेनले संसद छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताए ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन खोजिएसँगै उनले प्रधाननमन्त्री बालेनलाइ देश अहिले निर्वाचित तानासाह तर्फ अगाडि बढिरहेको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?