काठमाडौं, चैत १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे चिकित्सकले आजै निर्णय लिने तयारी गरेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली चिकित्सकको निगरानीमा छन्।
अस्पताल स्रोतका अनुसार ओलीले पित्तथैलीको पत्थरी निकाल्न चाहेका छन्। ओली शनिबार बिहान पक्राउ परेका थिए।




