advertisement

लकडाउनको अवभिभर अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिनेछ ।

लकडाउन कर्फ्यु जस्तो कडा नभएपनि आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

" /> लकडाउनको नियम पालना नगरेमा ६ महिना कैद हुनसक्ने - Sarbocha Media

लकडाउनको नियम पालना नगरेमा ६ महिना कैद हुनसक्ने

`

     २०७६ चैत्र ११ गते ३:५७

काठमाडौं, ११ चैत । सरकारले देशलाई पूर्णरुपमा लकडाउन गरको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको महामारी रोक्नेका लागि सरकारले एक सातासम्म देशलाई लकडाउन गरेको हो ।

देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

काठमाडौंमा फ्रान्सबाट आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।

advertisement

लकडाउनको अवभिभर अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिनेछ ।

लकडाउन कर्फ्यु जस्तो कडा नभएपनि आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?