मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

`

     २०८२ चैत्र ०४ गते १०:२७

काठमाडौं, ४ चैत । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् ।

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।

निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।

आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?