रवि लामिछाने जिल्ला अदालतमा

`

     २०८२ फाल्गुन ०५ गते ५:२६

काठमाडौं, फागुन ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारिख बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन्।

सभापति लामिछाने यसअघिको मुद्दा सम्बन्धी प्रक्रियाअन्तर्गत अदालतमा उपस्थित भएर तारिख बुझेका हुन्।

उनी कानुनी प्रक्रियाअनुसार हाजिर भई आवश्यक कागजी प्रक्रिया पूरा गरेर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?