टी-२० विश्वकप २०२६ : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

`

     २०८२ फाल्गुन ०३ गते १:११

एजेन्सी, फागुन ३ । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?