नेपाल र इन्डोनेसिया प्रतिस्पर्धामा

`

     २०८३ ज्येष्ठ १४ गते ११:४६

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपाल र इन्डोनेसिया प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार ११स्४५ बजे सुरु हुनेछ

दुबै टोलीको यो दोस्रो खेल हो। समूहको पहिलो खेलमा चीनले इन्डोनेसियालाई हराएको थियो। दोस्रो खेलमा नेपालले चीनलाई हराएको थियो।

नेपालले आजको खेल जितेमा समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनल सम्भावना जीवित राख्नका लागि इन्डोनेसियाले खेल जित्नै पर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?