सुनचाँदीको मूल्यमा भारी गिरावट

`

     २०८२ माघ २३ गते ११:३५

काठमाडौँ, माघ २२ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?