अनसनरत निकोलस भूसाल वीर अस्पतालमा भर्ना

`

     २०८२ पौष १६ गते ४:५८

काठमाडौं, पुस १६ । माइतीघर मण्डलामा अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या आए पछी वीर अस्पताल पुर्‍याएको छ।

९ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याइएको हो।

उनलाई चिकित्सक संघका पहलमा उपचारका लागि लगिएको हो।

भूसाललाई भर्ना गरेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीर अस्पतालका निर्देशक दिलिप शर्माले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?