महिला कोटामा ओली प्यानलबाट रामकुमारी झाँक्रीसहित ५२

`

     २०८२ मंसिर ३० गते १२:४१

काठमाडौँ । केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ । जसमा रामकुमार झाँक्री र कोमल वलीको समेत नाम छ ।

यस्तै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् । एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?