४ महिने छोराको हत्या गरि असई फरार

`

     २०८२ मंसिर २३ गते ११:४३

काठमाडौं, मंसिर २२ । काठमाडौंको सिनामंगलमा एक जना प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्।

आइतबार अपराह्न काठमाडौंको सिनामंगलस्थित डेरा कोठामा झगडा हुँदा चार महिनाको छोराको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

डोटी घर भएका २९ वर्षको असई पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?