जेनजी सरकारले पनि माग पूरा नगरेको सहकारी पीडितको गुनासो

`

     २०८२ मंसिर १६ गते २:३४

काठमाडौं, मंसिर १५ । सहकारीपीडितहरूले प्रदर्शनलाई जारी राखेका छन्। मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन्।

उनीहरुले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्। सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?